दशैँमा घर जाँदै हुनुहुन्छ ? यस्तो छ भाडा दर (सूचि सहित)
काठमाडौं । दशैं तिहारका लागि आइतबारबाट अग्रिम टिकट बुकिङ खुल्ला भएको छ। टिकट अनलाइन मार्फत र टिकट काउण्टरमै गएर बुकिङ गर्न सकिने भएको छ।
‘अनलाइनमार्फत टिकट लिँदा भाडादर त्यहीँ लेखिएको हुन्छ भने काउन्टरमा पनि भाडादर लेखिएको हुन्छ। तर कतिपय गाडीवालाले निर्धारित भाडा भन्दा बढी लिने गुनासो बढेसँगै विभागले उपत्यकाबाट देशभर जाने यातायातको भाडादर सार्बजनिक भएको छ।
हेर्नुहोस् सरकारी भाडादर
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment