संसदीय समितिका सभापतिको निर्वाचन आज हुने
काठमाडौं । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुने भएको छ । प्रतिनिधि सभाअन्तर्गतका विषयगत समिति र संयुक्त समितिको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।
सोही बैठकबाट सभापतिको चयन गरिने संघीय संसद् सचिवालयले जनाएको छ । समितिका सभापतिका निम्ति हिजो मनोनयन दर्ता भएको थियो ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment