केन्द्रीय समिति बैठकमा उपस्थित हुँदै रास्वपाका नेताहरू (तस्बिरहरू)
काठमाडौं । आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्दैछ।
बैठकका लागि केन्द्रीय समितिका नेताहरुको उपस्थित भइरहेको छ।
पार्टी कार्यालय वनस्थलीमा बस्ने बैठकमा ९ बुँदे एजेन्डामा छलफल गर्ने तय गरेको छ।

प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment