अर्थमन्त्री, योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका अधिकारीसँग प्रधानमन्त्रीको छलफल
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्थमन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ।
बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुनेछ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment