मन्त्रिपरिषद् बैठक जारी

डिसी नेपाल
८ वैशाख २०८३ १६:१५

काठमाडौं ।  सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक जारी छ।

मंगलबार (८ वैशाख) दिउँसो बसेको बैठक जारी रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

बैठकमा गृहमन्त्री सुधन गुरुङसहितका मन्त्रीहरू सहभागी छन्।

बैठक सकिएपश्चात् निर्णयहरू सार्वजनिक गरिने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को सचिवालयले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *