सभामुख अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने

डिसी नेपाल
९ वैशाख २०८३ १०:१७

काठमाडौं। सभामुख डोलप्रसाद (डिपि) अर्यालले प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका छन्।

सभामुख अर्यालले बिहान १०:०० बजे सिंहदरबारस्थित कानुन समितिको हलमा प्रतिनिधि सभामा सहभागी सबै दलका प्रमुख सचेतक तथा सचेतकसँग छलफल गर्ने भएका हुन्।

बैठमा कूटनीतिक राहदानी सिफारिस लगायतका विषयमा छलफल हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *