हङकङका महावाणिज्यदूत लेखकलाई सरकारले बोलायो फिर्ता

डिसी नेपाल
११ वैशाख २०८३ १६:५१

काठमाडौं । सरकारले नेपाली महावाणिज्य दूतावास हङकङमा कार्यरत महावाणिज्यदूत डा. विन्देश्वरप्रसाद लेखकलाई फिर्ता बोलाएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महावाणिज्यदूत डा. लेखकलाई फिर्ता बोलाउने निर्णय गरेको हो।

सरकारका प्रवक्ता सस्मित पोखरेलले २० दिनभित्र परराष्ट्र मन्त्रालयमा हाजिर हुन आउनेगरी उनलाई फिर्ता बोलाउने निर्णय भएको पनि जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *