सभामुख र उपसभामुखको अनुपस्थितिमा प्रतिनिधि सभा सञ्चालन गर्ने सदस्यहरु मनोनीत

डिसी नेपाल
२८ वैशाख २०८३ १५:१३

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि सभामा सभामुख र उपसभामुखको उपस्थित नहुँदा सभा संचालन गर्न ७ सदस्य मनोनीत गरेका छन्।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अर्यालले ७ सदस्य मनोनीत गरेको जानकारी गराए।

जसमा गंगालक्ष्मी अवाल, कामिनी कुमारी, ताहिर अलि भाट, पूर्णप्रसाद लिम्बु, बलावती शर्मा, मिङमा ग्याबु शेर्पा र यज्ञबहादुर बोगटी रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *