नीति तथा कार्यक्रमः महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने

डिसी नेपाल
२८ वैशाख २०८३ १७:०८

काठमाडौं। सरकारले महिला उद्यमीलाई बजार व्यवस्थापनमा जोड दिएको छ।

आज सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा महिला उद्यमशीलता रणनीति तर्जुमा गरिने जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *