बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले गरिन् पशुपति मन्दिरको दर्शन
काठमाडौं । नेपाल भ्रमणमा रहेकी बेलायतकी इन्डो-प्यासिफिक मन्त्री सीमा मल्होत्राले पशुपति मन्दिरको दर्शन गरेकी छन्।
मन्त्री मल्होत्राले आइतबार बिहान पशुपति मन्दिरको दर्शन गरेकी हुन्।
मन्त्री मल्होत्रा तीन दिने नेपाल भ्रमणको क्रममा शुक्रबार नेपाल आइपुगेकी हुन्।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment