रास्वपाको प्रथम महाधिवेशनको चहलपहल (तस्बिरहरू)

डिसी नेपाल
६ असार २०८३ २०:१८

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आइतबारबाट सुरु हुँदैछ। महाधिवेशनको मुख्य केन्द्र भरतपुर महानगरपालिका–१० स्थित गेष्टहाउस चौर र आसपासका क्षेत्रमा चहलपहल बढ्न थालेको छ।

पार्टीको चुनाव चिन्ह घण्टी अङ्कित झन्डाहरू लहरै टाँगिएका छन्। पार्टीका नेता तथा कार्यकर्ताहरू महाधिवेशनलाई सफल बनाउन देशभरबाट भेला हुनेक्रम जारी छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *