मन्त्रिपरिषद् बैठक जारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको छ।
समसामयिक राजनीतिक विषयहरू र सरकारका नियमित कार्यसम्पादनका बारेमा छलफल गर्न बैठक आह्वान गरिएको हो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment