कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा भक्तजनको भीड (तस्विरसहित)
काठमाडौं। साउन महिनाको दोस्रो सोमबारका अवसरमा काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा बिहानैदेखि भक्तजनहरूको भीड लागेको छ। भगवान् शिवको पूजा–आराधना गर्न श्रद्धालुहरू बिहानैदेखि मन्दिर पुगेका हुन् । जल, दूध र बेलपत्र लगायतका पूजासामग्री चढाउँदै भक्तजनहरूले शिवको विशेष पूजा गरिरहेका छन् ।






















No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment