विप्लव समूहका नगर इञ्चार्ज पक्राउ
गलकोट । नेत्रविक्रम चन्द (विप्लव) समूहका एक नेतालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ।
बागलुङ गल्कोट नगर इञ्चार्ज सुदर्शन नेपालीलाई असोज १३ गते उनकै गाउँबाट पक्राउ गरेको हो।
गल्कोट नगरपालिका–११ मझुवा का २८ वर्षीय सुदर्शन नेपालीले स्थानीय व्यवसायीलाई डर धम्की देखाएर चन्दा असुली गर्ने गरेको पाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टका अनले जानकारी दिए । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment