९ उपसचिवसहित २८ कर्मचारीको सरुवा (सूचीसहित)
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा सङ्घीय मामिला मन्त्रालयअन्तर्गतको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मितिको निर्णयअनुसार २८ जना कर्मचारीको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ।
मन्त्रालयले असार २९ गतेदेखि साउन ११ गतेसम्मका विभिन्न निर्णयहरूमार्फत ९ जना उपसचिवसहित २८ कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको हो।
मन्त्रालयको पछिल्लो निर्णयअनुसार विभिन्न मन्त्रालय, विभाग र स्थानीय तहमा कार्यरत कर्मचारीहरूलाई नयाँ जिम्मेवारी प्रदान गरिएको छ। सरुवा तथा कामकाजमा खटिनेहरूमा नेपाल प्रशासन सेवा, नेपाल इन्जिनियरिङ सेवा र विविध सेवाका कर्मचारीहरू समावेश रहेको मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment