प्रतिपक्षको कुरा नसुने सरकार सफल हुँदैन : हर्क साम्पाङ

डिसी नेपाल
२२ साउन २०८३ १६:०६

काठमाडौँ। श्रम संस्कृति पार्टीका अध्यक्ष समेत रहेका प्रतिनिधिसभाका सांसद हर्क साम्पाङले सरकार सफल हुने नहुने प्रतिपक्षको कुरा सुन्ने कि नसुन्ने भन्ने कुराले निर्धारण गर्ने बताएका छन्।

प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै सांसद साम्पाङले सरकारले प्रतिपक्षको कुरा नसुन्दा सरकार ठिकसँग सञ्चालन नभएको इतिहास रहेको उल्लेख गर्दै आफुले यस्तो इतिहास नदोहोरियोस् भन्ने चाहेको समेत बताएका हुन्।

उनले आफूहरूले जनताको प्रतिनिधिको रुपमा समस्याहरु राख्ने गरेको बताउँदै ति समस्याको समाधान सरकारले गर्नुपर्ने बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *