वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको निधन

डिसी नेपाल
२६ साउन २०८३ १०:०६

जनकपुरधाम। वरिष्ठ साहित्यकार डा. राजेन्द्र विमलको ७९ वर्षको उमेरमा निधन भएको छ।

सोमबार राति अकस्मात स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पुर्‍याइएका उनको मंगलबार बिहान निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

डा. विमलको मङ्गलबार दिउँसो ३ बजे जनकपुरधामस्थित स्वर्गद्वारीमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ। उनी मधेश प्रदेशका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभका जेठा दाजु हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *