आयुर्वेद चिकित्सा परिषद् अध्यक्षमा ठाकुर नियुक्त
काठमाडौं । आयुर्वेद चिकित्सा परिषदको अध्यक्षमा डा. सिद्धार्थ कुमार ठाकुर नियुक्त भएका छन्।
उनले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शपथ ग्रहणसँगै ठाकुरले परिषद्को नेतृत्व सम्हालेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment