पत्रकार श्रेष्ठलाई अदालत उपस्थित गराइयो

डिसी नेपाल
२८ साउन २०८३ १६:५६

काठमाडौं । बुधबार राति पक्राउ परेका ‘जनआस्था’ साप्ताहिक तथा जनआस्था डटकमका सञ्चालक एवं सम्पादक पत्रकार किशोर श्रेष्ठलाई हतकडी लगाएर काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ।

अदालत उपस्थित गराउनुअघि उनलाई जिल्ला सरकारी वकिलको कार्यालय लगिएको थियो। प्रहरीका अनुसार श्रेष्ठलाई वैयक्तिक गोपनीयताको हननम्बन्धी कसुरमा पक्राउ गरिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *