प्रधानमन्त्री राहत कोषमा अस्मिता प्रकाशनद्वारा एक करोड एक लाख एघार हजार हस्तान्तरण
काठमाडौं। अस्मिता प्रकाशन परिवारका तर्फबाट प्रधानमन्त्री राहत कोषमा सहयोगस्वरुप एककरोड एक लाख एघार हजार एक सय एघार रुपैयाँ हस्तान्तरण गरिएको छ।
यसका लागि अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरिएको परिवारले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment