प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

डिसी नेपाल
१८ भदौ २०८३ १२:३७

काठमाडौं। नेपाल सरकार मन्त्रिपरिषद्को नियमित बैठक आज  अपरान्ह ३:०० बजे बस्ने भएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरिएको मन्त्रिपरिषद् सचिवालयले जनाएको छ।

आजको बैठकमा देशका विभिन्न भागमा हालै आएको बाढी-पहिरो र विपद्पछिको खोजी, उद्धार तथा राहत मर्मत, दैनिक प्रशासनिक निर्णयहरू तथा समसामयिक राजनीतिक विषयमा छलफल भई महत्त्वपूर्ण निर्णयहरू हुन सक्ने अनुमान गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *