राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पदाधिकारी नियुक्त

डिसी नेपाल
१८ भदौ २०८३ १७:४१

काठमाडौं । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका नयाँ पदाधिकारी नियुक्त भएका छन्। नवनियुक्त पदाधिकारीहरूले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।

प्रतिष्ठानको रेक्टरमा डा.रामनारायण मण्डल,रजिस्ट्रारमा डा. श्याम लम्साल,डिनमा डा.कृष्णकुमार झा र निर्देशकमा डा.सुरेश विके रसाइलीलाई नियुक्त गरिएको छ।

नवनियुक्त पदाधिकारीहरूले नियुक्तिपछि बिहीबार मन्त्रीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *