डर लाग्दोे रहस्य, हरेक दिन गायब हुन्छन् २७० महिला (भिडियोसहित)

डिसी नेपाल
८ भदौ २०७५ १४:०३

एजेन्सी । महिलाहरुमाथि हुने यौन अत्याचारका समाचारहरु आइरहेका बेला भारतीय सिने उद्योग बलिउडमा यसै विषयलाई लिएर बनेको सिनेमा ‘लभ सोनिया’ को ट्रेलर सार्वजनिक भएको छ।

सो फिल्ममा स्लम डग मिलिनियर स्टार फ्रिाडा पिन्टो मख्य भूमिकामा छिन् । चलचित्रमा हुमन ट्राफ्रिकिंगको विषयलाई केन्द्रमा राखिएको ट्रेलरमा देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *