परराष्ट्रमन्त्रीसँग युएन आवासीय संयोजकको भेट
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक लिला पिटर्स याहियाले शिष्टाचार भेट गरेका छन्।
मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–संयुक्त राष्ट्रसङ्घ बीचको सहकार्यलाई थप सुदृढ बनाउने तथा आपसी सहयोग अभिवृद्धिसम्बन्धी विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment