हरियाली बन्दै तीनकुने, यसरी हुँदैछ सिको स्वागत तयारी (फोटोफिचर)
काठमाडौं। चीनका राष्ट्रपति सि जिनपिङ यही असोज अन्तिम साता नेपाल भ्रमणका लागि आउँदैछन्।
राष्ट्रपति सि भारतको भ्रमण सकाएर सिधैं नेपाल आउने कार्यक्रम रहेको छ। उनी आउने भएपछि राजधानीका सडक, पेटी भित्ताहरु रङ्रोगन तथा कालोपत्रे गर्ने काम भइरहेको छ।
यस्तै तिनकुनेस्थित खुल्ला मैदानलाई धमाधम बगैंचा बनाइदैंछ। उक्त मैदानको वरिपरी माटोले अग्लोभाग बनाई घास बिच्छ्याउने काम भइरहेको छ। जहाँ कल्की, पाम, धुपीका बिरुवा तथा विभिन्न प्रजातिका फूल रोपिएको छ।










No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment