राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबीच भेटवार्ता
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलसँग कार्यवाहक प्रधानमन्त्री एवम् अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शिष्टाचार भेट गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान भएको भेटवार्तामा देशको समसामयिक राजनीतिक, आर्थिक अवस्था तथा राष्ट्रिय चासोका विषयहरूमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।
प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन मंगलबार न्युर्योक गएपछि अर्थमन्त्री डा. वाग्लेले कार्यवाहक प्रधानमन्त्रीको कार्यभार सम्हालेका छन्।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment