प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज दिउँसो बस्ने भएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा दिउँसो ३ बजे बैठक बोलाइएको छ।
बैठकमा विभिन्न मन्त्रालयबाट पेस भएका प्रशासनिक एवं समसामयिक प्रस्तावहरू तथा सरकारका नियमित कार्यसूचीमाथि छलफल गरी आवश्यक निर्णयहरू गरिने जनाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment