कांग्रेस महाधिवेशनस्थल वरपर फहराइए राष्ट्रिय र पार्टीका झण्डा (तस्बिरहरू)

डिसी नेपाल
१७ असोज २०८३ १७:२१

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थल वरपर राष्ट्रिय झण्डा तथा पार्टीको झण्डा फहराइएको छ।

महाधिवेशनलाई लक्षित गर्दै मुख्य प्रवेशद्वार, आसपासका क्षेत्र तथा कार्यक्रमस्थलमा दुवै झण्डाले सजाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *