कांग्रस महामन्त्रीमा प्रदीप पौडेलसहित हालसम तीन जनाको उम्मेदवारी दर्ता
काठमाडौं। नेपाली कांग्रेसको महामन्त्रीमा प्रदीप पौडेलसहितको उम्मेदवारी दर्ता भएको छ।
अहिलेसम्म महामन्त्रीमा पौडेलसहित शंकर तिवारी, नैनसिंह महर, सुनीलकुमार शर्मा र डिला संग्रौलाको उम्मेदवारी दर्ता भएको छ। पौडेल गत पुसमा भएको विशेष महाधिवेशनमा महामन्त्रीमा चयन भएका थिए।
महिलातर्फ संग्रौलाको उम्मेदवारी परेको हो। महिलामा काँग्रेस नेतृ महालक्षी उपाध्याय डिनाले पनि महिलातर्फको महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
काँग्रेसले विधान संशोधन गरी महामन्त्रीको संख्या ३ पुर्याएको छ। जसमा एक महिला अनिवार्य गरिएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment