गहुँको न्यूनतम समर्थन मूल्य निर्धारण

डिसी नेपाल
३० असोज २०८३ १५:२०
20
Shares

काठमाडौं। सरकारले चालु आर्थिक वर्ष २०८३/८४ का लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ४ हजार १०७ रुपैयाँ निर्धारण गरेको छ।

शुक्रबार, बसेको मन्त्रिपरिषद्को बैठकले न्यूनतम समर्थन मूल्य र न्यूनतम खरिद मूल्य निर्धारण निर्देशिका, २०८२ को आधारमा गहुँको समर्थन मूल्य तोकेको हो।

गत आर्थिक वर्षमा गहुँको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ९४५ रुपैयाँ थियो। यस वर्ष मूल्य प्रतिक्विन्टल १६२ रुपैयाँले बढाइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *