बाजुराका खेतमा पहेँलपुर धान: चाडपर्वसँगै किसानलाई बाली भित्र्याउने चटारो
बाजुरा। बाजुराका नौवटै स्थानीय तहमा यतिबेला धानबाली पाकेर खेतहरू पहेँलपुर भएका छन्।
एकतिर बडादसैँ र तिहारजस्ता ठूला चाडपर्वको रौनकता छ भने अर्कोतिर पाकेको धानबाली समयमै भित्र्याउन किसानहरूलाई निकै चटारो परेको छ।
(तस्बिर: गोविन्द राज तिमिल्सेना, नेपाल न्युज बैंक)












No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment