दसैँ बिदामा पनि स्वास्थ्य सेवा नियमित गर्न आग्रह

डिसी नेपाल
१ कार्तिक २०८३ १५:४६
4
Shares

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन सङ्घ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ।

उक्त मन्त्रालयले अस्पतालमा पर्याप्त जनशक्ति परिचालन गरी आकस्मिक सेवा, आकस्मिक शल्यक्रिया, प्रसूति सेवा र सघन उपचारलगायत अत्यावश्यक स्वास्थ्य सेवा नियमित सञ्चालनको व्यवस्था गर्न सबै अस्पताललाई अनुरोध गरेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *