झोलुङ्गे पुलबाट आउजाउ गर्न लामबद्ध

डिसी नेपाल
१ कार्तिक २०८३ १७:०७
12
Shares

त्रिशूली (नुवाकोट) । नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे–त्रिशूली जोड्न त्रिशूली नदीमा निर्माण गरिएको झोलुङ्गे पुलबाट आउजाउ गर्न लामबद्ध रहेका छन्।

नेपाल निर्माण व्यावसायी महासङ्घ र नुवाकोट निर्माण व्यावसायी संघ आफैंले रु एक करोड ७५ लाख लागतमा निर्माण गरेको पुल सञ्चालनमा आएसगैँ बाढी प्रभावित क्षेत्रका बासिन्दालाई आउजाउको लागी निकै सहज भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *