हनुमानढोकाको दशैंघरमा फूलपाती भित्र्याइयो (फोटोफिचर)
काठमाडौं। बडादशैंको सातौँ दिन फूलपातीका अवसरमा काठमाडौंको हनुमानढोका दरबारस्थित दशैंघरमा फूलपाती भित्र्याइएको छ। नेपाली परम्परा र संस्कृतिअनुसार दशैंघरमा फूलपाती भित्र्याउने कार्यलाई विशेष महत्त्वका साथ लिइन्छ।
फूलपाती भित्र्याउने परम्पराले बडादशैंको रौनक थप बढाउने गर्छ। विभिन्न प्रकारका फूल तथा पातहरूलाई विधिपूर्वक दशैंघरमा भित्र्याएर पूजा गर्ने चलन छ।
फूलपाती भित्र्याउने दिनसँगै दसैँको उत्सव थप उल्लासमय बन्ने गर्छ। देशभरका शक्तिपीठ तथा देवी मन्दिरहरूमा पनि विशेष पूजाआजा गरिन्छ।






















No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment