मौसम खुल्दा नुवाकोटको गुर्जेबाट देखियो मनमोहक हिमशृङ्खला (तस्बिरहरू)

डिसी नेपाल
७ कार्तिक २०८३ १४:५८
4
Shares

नुवाकोट। नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं. ६ स्थित गुर्जेबाट मौसम खुलेसँगै मनमोहक हिमशृङ्खलाका दृश्यहरू देखिएका छन्।

आकाश सफा र मौसम घाममाइलो भएका बेला गुर्जेबाट गणेश, लाङटाङ लगायतका विभिन्न हिमशृङ्खलाहरूको अवलोकन गर्न सकिन्छ। मनमोहक प्राकृतिक सौन्दर्यले भरिपूर्ण गुर्जे डाँडा हिमशृङ्खलाको मनोरम दृश्य हेर्नका लागि उत्कृष्ट गन्तव्य मानिन्छ।

(तस्बिरहरू: नेपाल न्यूज बैंक)


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *