२४८ कर्मचारीको सरुवा तथा पदस्थापन (सूचिसहित)
काठमाडौं । बागमती प्रदेश सरकारले प्रदेश प्रशासन सेवा, लेखा समूहका २४८ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले कात्तिक १३ गतेको निर्णयअनुसार लेखापाल, लेखा अधिकृत र वरिष्ठ लेखा अधिकृतहरूको सरुवा तथा पदस्थापन गरेको हो।
सार्वजनिक विवरणअनुसार २०० जना लेखापाल तथा सहायक लेखा अधिकृत र ४८ जना लेखा अधिकृत तथा वरिष्ठ लेखा अधिकृत सरुवा तथा पदस्थापनमा परेका छन्।
उनीहरूलाई प्रदेशअन्तर्गतका विभिन्न मन्त्रालय, निर्देशनालय, कार्यालय तथा अन्य निकायमा खटाइएको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment