फिफा विश्व कप छनौट : भुटानमा यसरी तयारी गर्दैछ नेपाली टोली (फोटो फिचर)
काठमाडौं। कतारमा हुने विश्व कप फुटबलको छनौटका लागि नेपालले यतिबेला दोस्रो चरणको खेल खेल्ने तयारीमा छ। होम लेगको खेल घरमै खेल्ने मौका गुमाएको नेपाली टिम यतिबेला भुटानमा छ।
मंगलबार कुवेतसँगको खेलका लागि नेपाल टिम तथस्ट मैदानमा खेल खेल्न भुटान पुगेको हो। दशरथ रंगशाला तयार नभएपछि घरमै खेल्ने मौका गुमाएको नेपालले अवे खेलमा कुवेतसँग ७ गोल खाएको थियो।
घरेलु मैदानको फाइदा लिने मौका गुमाएको नेपाली टिमले आइतबार भुटानस्थित चाङलिमिथाङ मैदानमा अभ्यास गरेको छ।
नेपाली टीमको अभ्यास तस्वीरमाः

















तस्वीर : एन्फा
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment