आज झन् बढ्यो प्याजको भाउ, कुन तरकारीको मूल्य कति ?

डिसी नेपाल
१८ मंसिर २०७६ ७:४९

काठमाडौँ । आज (बुधबार) तरकारीको भाउ झन् बढेको छ । मंगलबारको तुलनामा बुधबार सुकेको प्याज, आलु र हरियो तरकारीको भाउ निकै बढेको हो ।

काठमाडौँको कालिमाटी फलफुल तथा तरकारी बजारले आज (बुधबार) सार्बजनिक गरेको मूल्य सूची अनुसार सुकेको प्याज एक केजीको थोक औसत मूल्य १ सय ७५ रुपैयाँ रहेको छ भने खुद्रा औसत मूल्य १ सय ९० रुपैयाँ रहेको छ । मंगलबार सुकेको प्याजको औसत थोक मूल्य प्रतिकेजी १ सय ५५ तथा रुपैयाँ रहेको थियो ।

नेपाली गोलभेडा ठूलो एक केजीको थोक मूल्य ५० देखि ६० रुपैयाँ रहेको छ भने खुद्रा मूल्य ९० देखि १ सय रुपैयाँसम्म रहेको छ ।

त्यस्तै थोक औसत मूल्य ४४ देखि ४६ रुपैयाँ तथा खुद्रा मूल्य ६० देखि ७० रुपैयाँमा कारोबार भईरहेको कालिमाटी फलफुल तथा तरकारी बजारले जनाएको छ ।

हेर्नुहोस् आजको थोक तथा खुद्रा मुल्य

दैनिक थोक मूल्य विवरण

मंसिर  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ५० ६० ५५
ठूलो गोलभेडा(भारतीय) केजी ५० ६० ५५
गोलभेडा सानो के.जी. ३० ३५ ३३
गोलभेडा सानो(टनेल) के जी ३० ३५ ३३
अालु रातो के.जी. ४४ ४६ ४५
आलु रातो(भारतीय) के जी ३५ ३८ ३६
अालु सेतो के.जी. ४० ४२ ४१
प्याज सुकेको के.जी. १७० १८० १७५
गाजर(लोकल) के.जी. ९५ १०० ९८
गाजर(तराई) केजी ८० ९० ८५
बन्दा(लोकल) के.जी. ४५ ५० ४८
बन्दा(नरिवल) केजी ४५ ५० ४८
काउली स्थानिय के.जी. ९५ १०० ९८
काउली तरार्इ के.जी. ८० ९० ८५
मूला सेतो(लोकल) के.जी. ४० ४५ ४२
सेतो मूला(हाइब्रीड) केजी ४० ४५ ४२
भन्टा लाम्चो के.जी. ३५ ४० ३८
भन्टा डल्लो के.जी. ३५ ४० ३८
बोडी(तने) के.जी. ५५ ६० ५८
मकै बोडी केजी ५५ ६० ५८
मटरकोशा के.जी. ११० १२० ११५
घिउ सिमी(लोकल) के.जी. ११० १२० ११५
घिउ सिमी(हाइब्रीड) केजी ११० १२० ११५
टाटे सिमी के.जी. ९० १०० ९५
तितो करेला के.जी. ७५ ८० ७८
लौका के.जी. ५० ६० ५५
परवर(लोकल) के.जी. ८५ ९० ८८
फर्सी पाकेको के.जी. ४० ४५ ४२
हरियो फर्सी(डल्लो) केजी ५० ६० ५५
भिण्डी के.जी. ७५ ८० ७८
पिंडालू के.जी. ५० ६० ५५
स्कूस के.जी. २५ ३० २८
रायो साग के.जी. ३० ४० ३५
पालूगो साग के.जी. ९० १०० ९५
चमसूरको साग के.जी. ९० १०० ९५
तोरीको साग के.जी. ५० ६० ५५
मेथीको साग के.जी. ९० १०० ९५
प्याज हरियो के.जी. ११० १२० ११५
तरुल के.जी. ५० ६० ५५
च्याउ(कन्य) के.जी. २३० २४० २३५
च्याउ(डल्ले) के जी ३४० ३५० ३४५
ब्रोकाउली के.जी. ७५ ८० ७८
चुकुन्दर के.जी. ८० ९० ८५
जिरीको साग के.जी. ५० ६० ५५
सेलरी के.जी. २४० २५० २४५
पार्सले के.जी. २४० २५० २४५
सौफको साग के.जी. ९० १०० ९५
पुदीना के.जी. २४० २५० २४५
गान्टे मूला के.जी. ५० ६० ५५
इमली के.जी. १३० १४० १३५
तामा के.जी. ११० १२० ११५
तोफु के.जी. ९० १०० ९५
गुन्दुक के.जी. २३० २४० २३५
स्याउ(झोले) के.जी. ९० १०० ९५
केरा दर्जन ८० ९० ८५
कागती के.जी. १२० १३० १२५
अनार के.जी. २०० २१० २०५
सुन्तला(नेपाली) के.जी. ८० ९० ८५
तरबुजा(हरियो) के.जी. ५५ ६० ५८
मौसम के.जी. १४० १५० १४५
भुर्इ कटहर प्रति गोटा १०० ११० १०५
काक्रो(लोकल) के.जी. ७५ ८० ७८
काक्रो(हाइब्रीड) के जी ३० ३५ ३३
नासपाती(चाइनिज) केजी १२० १३० १२५
मेवा(भारतीय) केजी ११० १२० ११५
लप्सी के.जी. ५० ६० ५५
अदुवा के.जी. ११० १२० ११५
खु्र्सानी सुकेको के.जी. ३४० ३५० ३४५
खु्र्सानी हरियो के.जी. ४५ ५० ४८
खुर्सानी हरियो(बुलेट) के जी ४५ ५० ४८
खुर्सानी हरियो(अकबरे) के जी १८० २०० १९०
भेडे खु्र्सानी के.जी. ५५ ६० ५८
लसुन हरियो के.जी. २०० २१० २०५
हरियो धनिया के.जी. ८० ९० ८५
लसुन सुकेको चाइनिज के.जी. १९० २०० १९५
लसुन सुकेको नेपाली के.जी. १९० २०० १९५
ताजा माछा(रहु) के जी २८० २८५ २८३
ताजा माछा(बचुवा) के जी २१५ २२० २१८
ताजा माछा(छडी) के जी २०० २१० २०५
ताजा माछा(म‌ंुगरी) के जी २३५ २४० २३८

दैनिक खुद्रा मूल्य विवरण

मंसिर  १८, २०७६
कृषि उपज ईकाइ न्यूनतम अधिकतम औसत
गोलभेडा ठूलो(नेपाली) के.जी. ९० १०० ९५
ठूलो गोलभेडा(भारतीय) केजी ९० १०० ९५
गोलभेडा सानो के.जी. ४० ५० ४५
गोलभेडा सानो(टनेल) के जी ६० ७० ६५
अालु रातो के.जी. ६० ७० ६५
आलु रातो(भारतीय) के जी ५० ६० ५५
अालु सेतो के.जी. ५० ६० ५५
प्याज सुकेको के.जी. १८० २०० १९०
गाजर(लोकल) के.जी. १२० १३० १२५
गाजर(तराई) केजी १०० ११० १०५
बन्दा(लोकल) के.जी. ७० ८० ७५
बन्दा(नरिवल) केजी ८० ९० ८५
काउली स्थानिय के.जी. १२० १३० १२५
काउली तरार्इ के.जी. १०० ११० १०५
मूला सेतो(लोकल) के.जी. ५० ६० ५५
सेतो मूला(हाइब्रीड) केजी ६० ७० ६५
भन्टा लाम्चो के.जी. ५० ६० ५५
भन्टा डल्लो के.जी. ५० ६० ५५
बोडी(तने) के.जी. ८० ९० ८५
मकै बोडी केजी ८० ९० ८५
मटरकोशा के.जी. १३० १४० १३५
घिउ सिमी(लोकल) के.जी. १४० १५० १४५
घिउ सिमी(हाइब्रीड) केजी १४० १५० १४५
टाटे सिमी के.जी. १२० १३० १२५
तितो करेला के.जी. १०० ११० १०५
लौका के.जी. ७० ८० ७५
परवर(लोकल) के.जी. ११० १२० ११५
फर्सी पाकेको के.जी. ५० ६० ५५
हरियो फर्सी(डल्लो) केजी ७० ८० ७५
भिण्डी के.जी. ११० १२० ११५
पिंडालू के.जी. ७० ८० ७५
स्कूस के.जी. ३० ४० ३५
रायो साग के.जी. ४० ५० ४५
पालूगो साग के.जी. ११० १२० ११५
चमसूरको साग के.जी. ११० १२० ११५
तोरीको साग के.जी. ६० ७० ६५
मेथीको साग के.जी. ११० १२० ११५
प्याज हरियो के.जी. १५० १६० १५५
तरुल के.जी. ८० ९० ८५
च्याउ(कन्य) के.जी. २६० २७० २६५
च्याउ(डल्ले) के जी ३८० ४०० ३९०
ब्रोकाउली के.जी. १०० ११० १०५
चुकुन्दर के.जी. १०० ११० १०५
जिरीको साग के.जी. ६० ७० ६५
सेलरी के.जी. २८० ३०० २९०
पार्सले के.जी. २८० ३०० २९०
सौफको साग के.जी. ११० १२० ११५
पुदीना के.जी. २८० ३०० २९०
गान्टे मूला के.जी. ६० ७० ६५
इमली के.जी. १४० १५० १४५
तामा के.जी. १४० १५० १४५
तोफु के.जी. १०० ११० १०५
गुन्दुक के.जी. २७० २८० २७५
स्याउ(झोले) के.जी. १२० १३० १२५
केरा दर्जन ११० १२० ११५
कागती के.जी. १८० २०० १९०
अनार के.जी. २४० २५० २४५
सुन्तला(नेपाली) के.जी. १२० १३० १२५
तरबुजा(हरियो) के.जी. ६० ७० ६५
मौसम के.जी. १८० २०० १९०
भुर्इ कटहर प्रति गोटा १२० १३० १२५
काक्रो(लोकल) के.जी. १०० १२० ११०
काक्रो(हाइब्रीड) के जी ६० ७० ६५
नासपाती(चाइनिज) केजी १८० २०० १९०
मेवा(भारतीय) केजी १३० १४० १३५
लप्सी के.जी. ७० ८० ७५
अदुवा के.जी. १८० २०० १९०
खु्र्सानी सुकेको के.जी. ३८० ४०० ३९०
खु्र्सानी हरियो के.जी. ७० ८० ७५
खुर्सानी हरियो(बुलेट) के जी ७० ८० ७५
खुर्सानी हरियो(अकबरे) के जी २०० २१० २०५
भेडे खु्र्सानी के.जी. ८० ९० ८५
लसुन हरियो के.जी. २२० २३० २२५
हरियो धनिया के.जी. ११० १२० ११५
लसुन सुकेको चाइनिज के.जी. २४० २५० २४५
लसुन सुकेको नेपाली के.जी. २४० २५० २४५
ताजा माछा(रहु) के जी ३१० ३२० ३१५
ताजा माछा(बचुवा) के जी २४० २५० २४५
ताजा माछा(छडी) के जी २४० २५० २४५
ताजा माछा(म‌ंुगरी) के जी २७० २८० २७५



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *