राजनीति – Page 302 – Dcnepal

राजनीति


प्रतिनिधिसभा बैठकमा जनसराेकारका विषय उठान्

प्रतिनिधिसभा बैठकमा जनसराेकारका विषय उठान्

काठमाडाैं। प्रतिनिधिसभाको बिहीबारकाे बैठकको शून्य समयमा सांसदले हालैको बाढी, डुबान तथा पहिरोपीडितका लागि राहत तथा पुनस्र्थापना कार्य सन्तोषजनक नभएको भन्दै उचित व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरुले तराई /मधेशमा डुबान तथा पहाडी क्षेत्रमा पहिरो नियन्त्रण गर्न पूर्वतयारी नगरिएको भन्दै आगामी दिनमा यस प्रकारका घटना दोहोरिन नदिन सरकार सजग हुनुपर्ने माग गरे। सांसद लक्ष्मी परियारले

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

उपत्यकाकै सबैभन्दा लामो झोलुङ्गे पुलको शिलान्यास

भक्तपुर । सूर्यविनायक नगरपालिकामा उपत्यकाकै लामो झोलुङ्गे पुल निर्माण हुने भएको छ । डोलिडारको रु एक करोडको लगानीमा आगामी सात महीनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित सूर्यविनायक नगरपालिका–९ नंखेल र...

Pages: 1 300 301 302 303 304 321