प्रवास


कुवेतमा आममाफी पाएका थप १६० नेपाली स्वदेश फर्किए

कुवेतमा आममाफी पाएका थप १६० नेपाली स्वदेश फर्किए

कुवेत । कुवेतमा आममाफी पाएका थप १६० नेपाली स्वदेश फर्किएका छन् । उनीहरु ११ औँ स्वदेश फिर्ती उडानमार्फत शुक्रबार काठमाडौँ फर्किएको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ । कोरोना संक्रमण बढेपछि कुवेतले अवैध रुपमा रहँदै आएका आप्रवासीहरूलाई आममाफी दिई जरिवाना समेत मिनाहा गरिदिएको थियो। यसरी कुवेतमा २ हजार ९ सय ९१ जना नेपालीले आममाफी पाएका थिए

कालोसूचि नहटाई उड्न खोज्दा साइप्रसले रोक्यो नेपालको उडान

कालोसूचि नहटाई उड्न खोज्दा साइप्रसले रोक्यो नेपालको उडान

लण्डन । नेपालको राष्टिय ध्वजावाहक विमान कम्पनी नेपाल वायुसेवा निगमसहित नेपाली विमानहरुलाई युरोपको आकाशमा लागेको प्रतिबन्धको बेवास्ता गर्दै जवर्जस्ती उडान गर्न खोज्दा अन्तत उडान स्थगित गर्नुपर्ने अवस्था आइपरेको छ...

Pages: 1 2 3 4 5 38