बागमती – Page 23 – Dcnepal

बागमती


लमजुङमा जीप दुर्घटनामा दुई इन्जिनियरसहित तीन जनाको मृत्यु

लमजुङमा जीप दुर्घटनामा  दुई इन्जिनियरसहित तीन जनाको मृत्यु

लमजुङ। लमजुङ दोर्दी गाउँपालिकामा निर्माणाधीन ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको जीप दुर्घटना हुँदा घटनास्थलमै आयोजनामा कार्यरत तीन जनाको मृत्यु भएको छ। बेँसीशहर नगरपालिका-१ उदिपुरबाट आयोजनास्थलतर्फ जाँदै गरेको प्रदेश ३-०१-२२ च १३८३ नम्बरको बोलेरो जीप बिहीबार साँझ उक्त गाउँपालिका वडा नं ६ सिमिताजेमा दुर्घटना हुँदा जीप चालक खोटाङ घर भएका २६ वर्षीय किशोर राई, स्याङ्गा

चितवन राष्ट्रिय निकुञ्जमा मरे हात्ती र गैँडा

चितवन राष्ट्रिय निकुञ्जमा मरे हात्ती र गैँडा

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जभित्र एउटा हात्ती र एउटा गैँडा मरेका छन् । निकुञ्जको लामिचौर पोष्टमा कार्यरत ४५ वर्षीय शङ्करप्रसाद नामको हात्तीको मृत्यु भएको निकुञ्जले जनाएको छ । यही...

Pages: 1 21 22 23 24 25 84