प्रदेश ३


आजदेखि २५ जना भन्दा बढी मलामी पनि जान नपाइने

आजदेखि २५ जना भन्दा बढी मलामी पनि जान नपाइने

काठमाडौं । पशुपति क्षेत्रविकास कोषले आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जना भन्दा बढी मलामी नआउन आग्रह गरेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट बच्न यस्तो निर्णय गरिएको क्षेत्रविकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । त्यस्तै हरेक साँझ हुँदै आएको आरती पनि आज शनिबारबाट बन्द हुने भएको छ।

यूएईमा सङ्क्रमित नेपालीको अवस्था स्थिर, अस्ट्रेलियाका भाइरसमुक्त

यूएईमा सङ्क्रमित नेपालीको अवस्था स्थिर, अस्ट्रेलियाका भाइरसमुक्त

बीबीसी। नेपाल बाहिर संयुक्त अरब इमिरेट्स (यूएई) र अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमण देखिएका तीनजना नेपाली नागरिकहरूमध्ये एकजना “भाइरसमुक्त भएको” र दुईजनाको “स्वास्थ्य अवस्था स्थिर रहेको” अधिकारीहरूले बताएका छन्। यूएई र...

No ads found for this position
Pages: 1 2 3 4 22