प्रदेश ३


विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी

विप्लव कार्यकर्ताद्वारा मकवानपुरमा कार र ट्रकमा आगजनी

काठमाडौँ । विप्लव नेतृत्वको समूहले गए राति नै मकवानपुरका दुई स्थानमा गाडी जलाएका छन्। विप्लव समूहले आव्हान गरेको बन्दको पूर्वसन्ध्यामा मकवानपुरको फाखेल हुमाने भन्ज्याङमा बा१४च ८२३४ नंको कार र मकवानपुरको मनहरी ज्यामिरे खरङ्गामा बा५ख १७३९ नंको ट्रकमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए। कार पूर्णरूपमा जलेको छ भने ट्रकको

No ads found for this position
Pages: 1 20 21 22