समाज – Page 162 – Dcnepal

समाज


आलु उत्पादन घटेपछि किसान मर्कामा

आलु उत्पादन घटेपछि किसान मर्कामा

बागलुङ । गत वर्ष ४० मुरी आलु भित्र्याउनुभएका किसान योगेन्द्रमान छन्त्यालले यसपालि बल्लतल्ल २० मुरी आलु फलाउन सक्नुभयो। बीउको जोगाड र आफन्तलाई कोसेली दिएपछि बेच्ने आलु अझै कम ठहरियो । तमानखोला गाउँपालिका–४ लाम्मेलाका छन्त्यालले भने, “अहिले आलु राम्रो फलेन, कसैलाई त बिउ जोगाउनै ठिक्क भयो।” चार वर्षअघिसम्म आफूले ७० मुरीसम्म आलु उत्पादन गरेको छन्त्यालले सुनाए।

बिहीबार विहान कलंकीमा दुर्घटना तीन जनाको मृत्यु

बिहीबार विहान कलंकीमा दुर्घटना तीन जनाको मृत्यु

काठमाडौं। रोकिराखेको ट्रकमा अर्को एक ट्रकले ठक्करदिँदा काठमाडौंको कलंकीमा ३ जनाको मृत्यु भएको छ। महानगरीय प्रहरी वृत्त कालिमाटीका अनुसार एक ट्रकले अर्को ट्रकलाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको...

Pages: 1 160 161 162 163 164 410