समाज
मृतकका परिवारलाई राहत

दमौली। चितुवाको आक्रमणमा परेर मृत्यु भएका तनहुँको भानु नगरपालिका–२ फुस्रेटारका सात वर्षीय ऋतिक रोकाको परिवारलाई आज डिभिजन वन कार्यालय तनहुँले किरियाखर्चबापत रु ५० हजार उपलब्ध गराएको छ । रोकाको सोमबार राति मृत्यु भएको थियो । कार्यालयका निमित्त प्रमुख बाबुराम उप्रेती र भानुनगरपालिका–२ का वडाध्यक्ष अर्जुनबहादुर केसीले मृतकको घरमै पुगेर उनका मामा मिलन गैह्रेलाई सो रकम
एकसय तीन जना जुवाको खालबाट पक्राउ

काठमाडौं। देशका विभिन्न भागमा गैरकानूनी रुपमा जुवातास खेल्ने खेलाउनेविरुद्ध नेपाल प्रहरीले थालेको अभियानका क्रममा जुवाको खालबाट आज एकसय तीनजना पक्राउ परेका छन् । भक्तपुर, गुल्मी, बर्दिया, चितवन र दाङबाट...
धेरै पढिएको
- हप्ता
- महिना