समाज
बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा एकजनाको मृत्यु

ओखलढुङ्गा । मोलुङ गाउँपालिका ३ थुम्की जंगलमा बाँदर लखेट्ने क्रममा भरुवा बन्दुक पड्किँदा चोट लागेर एक जनाको ज्यान गएको छ। बन्दुक पड्किँदा गम्भीर घाइते भएका सोही गाउँपालिका बस्ने १७ वर्षीय लालमान तामाङको ज्यान गएको हो । उनलाई उपचारार्थ काठमाडौं लैजाने क्रममा बाटैमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ। उक्त घटनामा संलग्न रहेको आरोपमा
पूर्वसभामुख महरा पुर्पक्षका लागि कारागार चलान

काठमाडौं। जबरजस्ती करणी प्रयास अभियोगमा मुद्दा खेपिरहेका निवर्तमान सभामुख कृष्णबहादुर महरा कारागार चलान भएका छन् । जिल्ला अदालत काठमाडौंले महरालाई आज पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो...
धेरै पढिएको
- हप्ता
- महिना