प्रहरीका ४ एसपी एसएसपीमा बढुवा सिफारिस
काठमाडौं। नेपाल प्रहरीका चार जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन्।
बढुवा समितिको बैठकले शुक्रबार एसपीलाई रिक्त एसएसपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो।
बढुवा समितिको बैठकले शुक्रबार एसपीलाई रिक्त एसएप्रहरी अतिरिक्त महानिरीक्षक एवम् बढुवा समिति सदस्य सचिव भीमप्रसाद ढकालले जारी गरेको सूचनाअनुसार बढुवा सिफारिस हुने सूचीको एक नम्बरमा श्याम कृष्ण अधिकारी छन्।
त्यसैगरी रविन्द्र रेग्मी, भीम बहादुर दाहाल र नानीराम गुरुङ पनि एसएसपी बढुवाको लागि सिफारिस भएका छन्।सपी पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment