भिडियो

यस्तो बन्यो तामाङ लभ सङ ‘मायारी’ (भिडियो)

२०७७ मंसिर २३ गते १२:४० by डिसी नेपाल

काठमाडौँ । गायिका सुस्मिता स्याङ्तान र गायक एंव संगीतकार कर्साङ लामाको आवाजमा ‘मायारी’ बोलको गीत बजारमा आएको छ । म्हार्मेन मिडियाको अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएको उक्त गीतमा गायिका सुस्मिता स्याङ्तान पहिलो पटक आफ्नै गीतमा मोड्लिङमा देखिएकी छिन । आफुले पछिल्लोपटक तामाङ प्रेम गीत बजारमा ल्याएको र दर्शक तथा...