एलिनाले ल्याईन ‘छोएर मलाई’
काठमाडौं । गायिका एलिना बिष्टको स्वरमा रहेको नयाँ गीत ‘छोएर मलाइ’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ।
गीतमा एलिनालाई हर्कुलस बस्नेत र उनको व्याण्डले साथ दिएको छ। सन्तोष पोख्रेलको शब्द रहेको गीतमा हर्कुलस बस्नेतको संगीत रहेको छ। सार्वजनिक गीतले राम्रो प्रतिक्रिया पनि बटुलिरहेको छ।
जापानमा बसेर नेपाली गीतमा रुची राख्ने एलिनाको यो तेश्रो गीत हो। यसअगाडी २ वटा गीत बजारमा ल्याएकी छिन्। भिडियोमा ब्रायन राईको छायाँकन र विनय कंसाकारको सम्पादन रहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment