साइन वेब स्टुडियोको नयाँ गीत : ‘पराईलाई दिल दिएर’ सार्बजनिक

डिसी नेपाल
२७ साउन २०७५ ८:०७

काठमाडौं । ‘पराईलाई दिल दिएर’ बोलको नयाँ गीत साईन वेब स्टुस्डियोले सार्बजनिक गरेको छ ।

अति मिठो संगीत र मन छुने शब्द रहेको यो गीतलाई गायक सुनिल खत्री ले स्वर दिएका छन् । गायकलाई नै मुख्य पात्र बनाएर फरक प्रकारले यो गीतलाई सुरेन्द्र श्रेष्ठले छायांकन तथा भिडियो सम्पादन गरेका छन् ।

यो गीतले सबै वर्गका दर्शकलाई एउटा फरक किसिमको स्वाद दिने गायक सुनिल खत्रीले बताएका छन् ।

ठमेल आसपास र दरबार मार्ग क्षेत्रमा छायांकन गरिएको यो गीतको म्यूजिक भिडियो पनि अति नै राम्रो बनेको छ ।

हेर्नुहोस् भिडियो:




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *